ताजा समाचार
: पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ...
जिल्ला सदरमुकाम सिमकोटमा विमानस्थल निर्माणको काम २०२८ सालबाट सुरु भएको हो। निर्माणकार्य सुरु भएको ठीक ६ वर्षमै सम्पन्न भएसँगै २०३४ सालबाट जहाज (चिलगाडी) चल्न थाल्यो। ...
जापान समाचार
: जापानी अनुसन्धानकर्ताहरूले विश्वको पहिलो काठको उपग्रह बनाएका छन्। क्योटो विश्वविद्यालय र लगिङ कम्पनी सुमितोमो वन विज्ञान विभागका वैज्ञानिकहरूले बनाएको प्रयोगात्मक उपग्रहको प्रत्येक भाग मात्र दश सेन्टिमिटर रहेको छ। विकासकर्ताहरूले म्याग्नोलिया ...
: दक्षिण कोरिया, चीन र जापानका शीर्ष नेताबीच पाँच वर्षपछि पहिलो पटक सोमबार भएको बैठकमा क्षेत्रीय स्थिरताका विषयमा छलफल भएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल, चीनका प्रधानमन्त्री ...
नेपाल समाचार
: सरकारले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको सदस्यमा ...
: पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सव इन्जिनियर घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित रंगेहात पक्राउ गरेको हो। काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै ...
सूचना प्रविधि
: बंगलादेशले बंगालको खाडीबाट शक्तिशाली आँधी आउन लागेपछि आइतबार जोखिममा रहेका क्षेत्रबाट करिब ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ। आँधीले आइतबार मध्यराततिर बंगलादेश र भारतको पश्चिम बंगालका तटहरूलाई पार ...
— देशभर बिहीबार इन्टरनेट अवरुद्ध भएकामा नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई इन्टरनेट सेवा निरन्तर राख्न निर्देशन दिँदै अवरुद्ध भए कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार करिब ६ घण्टा अवरुद्ध भएको ...
अर्थ वाणिज्य
: पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ...
: विद्युत् प्राधिकरणले स्वदेशी उद्योगमा विद्युत् नदिई भारत निर्यात गरेको उद्योगी–व्यवसायीले आरोप लगाएका छन्। नेपाल उद्योग परिसंघले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी उद्योगमा अघोषित लोडसेडिङ जारी राखेर बिजुली भारत निर्यात ...
विश्व
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्यूयोर्क अदालतले ३४ मुद्दामा दोषी ठहर गरेको छ । व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको आरोप लागेका पूर्वराष्ट्रपति ट्रम्प ३४ वटा कसुरममा दोषी ठहर भएका हुन्। उनको ...
लामो समयको नीति परिवर्तन गर्दै राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भूभागभित्र लक्षित आक्रमण गर्न अधिकार दिएका छन्। रूसी सेनाले रूसी सीमा नजिक उत्तरपूर्वी युक्रेनको खार्किभ सहर ...
मनोरञ्जन
। काठमाडौं पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को दोस्रो दिन विहीबार महिला निर्देशकका फिल्मको प्रदर्शनसँगै विशेष छलफल आयोजना गरिएको छ । अमेरिकी दूतावासको सहआयोजनामा ‘क्यामेरा पछाडिका महिला’ शीर्षकमा विशेष सत्रको आयोजना गरिएको हो ...
। सामान्यतया दर्शक मे महिनामा ब्लकबस्टर फिल्मको लागि हलसम्म पुग्छन् । तर यो वर्ष हलिउडमा निराशाजनक सुरुवात भएको छ । यदि यो कुरालाई सुधार्ने हो भने नयाँ विचार जरुरी छ ...
प्रवास
: रोजगारीका लागि कुबेत पुगेकी उत्तरगया गाउँपालिका –४ की २९ वर्षीया कमला वाइवा ११ दिनदेखि हराइरहेकी छन्। उनको खोजी कार्य गरिदिन आफन्तले अनुरोध गरेका छन् । रोजगारीका लागि २१ महिनाअघि ...
: आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ । सो अवधिमा आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको ...
खेलकूद
। युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अनुगमन गरेका छन् । बिहीबार खेलकुद मन्त्रीका साथै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान)का ...
। आईसीसी टी–२० विश्वकप अघि ओपनर आसिफ शेख र कुशल भुर्तेलको खराब लय नेपाललाई चिन्ताको विषय बनेको छ । पछिल्लो ६ महिनायता प्रदर्शन कमजोर रहे पनि २०२१ देखि निरन्तर टोलीमा ...