मुख्य समाचार
कुवेतमा इरानले गरेको ड्रोन आक्रमणमा परी दुई इटाली नागरिकको मृत्यु
कुवेतमा इरानले गरेको ड्रोन आक्रमणमा परी दुई इटाली नागरिकको मृत्यु

: कुवेतमा इरानले गरेको ड्रोन आक्रमणमा परी दुई इटाली नागरिकको मृत्यु भएको छ।

इटालीको विदेश मन्त्रालयले बिहीबार कुवेतमा भएको इरानी ड्रोन आक्रमणमा आफ्ना दुई नागरिकको मृत्यु भएको पुष्टि गरेको हो।

बीबीसी फारसीका अनुसार ती दुवै नागरिक जर्मनीको हतियार निर्माता कम्पनी राइनमेटलका लागि काम गर्दै आएका थिए।

यसअघि कुवेतले आफ्नो सशस्त्र बलले विभिन्न ‘शत्रु ड्रोन’ खसालेको जनाएको थियो। कुवेतको रक्षा मन्त्रालयका अनुसार ड्रोन रोक्ने क्रममा छर्रा लागेर चार जना घाइते भएका थिए। घाइते हुनेमा एक कुवेती, दुई इटालेली र एक पाकिस्तानी नागरिक थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले अमेरिकासँग असन्तुष्टि व्यक्त गर्दै ब्यालिस्टिक मिसाइलको आपूर्तिमा भइरहेको ढिलाइका कारण युक्रेनी नागरिकहरूले ज्यान गुमाइरहनुपरेको बताएका छन्। बीबीसीसँगको अन्तर्वार्तामा उनले शान्ति वार्ताका क्रममा अमेरिकाले रुसमाथि पर्याप्त दबाब सिर्जना गर्न नसकेको गुनासो पनि गरेका छन्। कीएभस्थित आफ्नो केन्द्रीय कार्यालयमा बीबीसीसँग कुरा गर्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग अंकमाल ...
: कुवेतमा इरानले गरेको ड्रोन आक्रमणमा परी दुई इटाली नागरिकको मृत्यु भएको छ। इटालीको विदेश मन्त्रालयले बिहीबार कुवेतमा भएको इरानी ड्रोन आक्रमणमा आफ्ना दुई नागरिकको मृत्यु भएको पुष्टि गरेको हो। बीबीसी फारसीका अनुसार ती दुवै नागरिक जर्मनीको हतियार निर्माता कम्पनी राइनमेटलका लागि काम गर्दै आएका थिए। यसअघि कुवेतले आफ्नो सशस्त्र बलले विभिन्न ‘शत्रु ड्रोन’ खसालेको जनाएको थियो। कुवेतको ...
। तलब वृद्धि, पेन्सन तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्ने माग गर्दै ग्रीसमा गरिएको २४ घण्टे राष्ट्रव्यापी हडतालका कारण यातायात तथा सार्वजनिक सेवा प्रभावित भएका छन् । ग्रीसको सबैभन्दा ठूलो सार्वजनिक क्षेत्रको ट्रेड युनियन एडेडवाई (ADEDY) तथा देशभरका दर्जनौँ श्रमिक केन्द्र र ट्रेड युनियनको आह्वानमा बुधवार हडताल भएको हो । हडतालका क्रममा राजधानी एथेन्ससहित देशका ...
इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाका कमान्डर अली ओजमाईले होर्मुज जलमार्ग इरानको पूर्ण नियन्त्रणमा आएको दाबी गरेका छन् । तस्निम समाचार एजेन्सीका अनुसार ओजमाईले खाडी क्षेत्रमा रहेको एक टापुस्थित सैन्य परिचालन इकाइको भ्रमणका क्रममा यस्तो बताएका हुन् । ‘हामीले यो जलमार्गलाई नियन्त्रणमा मात्र राखेका छैनौँ, होर्मुज स्ट्रेटको केन्द्रसम्मै शक्तिको सन्तुलन बदल्न सक्ने क्षमता पनि निर्माण गरेका ...
। विश्वका सर्वाधिक धनाढ्य तथा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले बुधबार अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको दुई कित्ता सेयर उपहार स्वरूप प्रदान गर्ने घोषणा गरेका छन्। गत महिना मात्र उनले गरेका प्रतिबद्धतालाई दोब्बर पार्दै मस्कले सामाजिक सञ्जाल ‘एक्स’मा एक पोस्टमार्फत यस्तो ऐतिहासिक घोषणा गरेका हुन्। मस्कले आफ्नो पोस्टमा भनेका छन्, ‘अमेरिकाका प्रत्येक बालबालिकाले स्पेसएक्सका ...