: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकूलको काम गराउनका लागि प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरेको टिप्पणी गरेका छन्।
बुधबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग ओलीले आफू अह्राएको काम गर्छन् भनेर नयाँ महानिरिक्षक बनाएको होला भन्ने प्रतिक्रिया दिए।
त्यस्तै उनले कांग्रेसका सभापति गगनकुमार थापासँग राजनीतिक तथा समसामयिक कुराकानी भएको बताए।