मुख्य समाचार
नेपालमा एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्लेअफ प्रतियोगिता आयोजना हुने
नेपालमा एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्लेअफ प्रतियोगिता आयोजना हुने

: नेपालमा एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्लेअफ प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा विश्वकपको छनोट प्लेअफ प्रतियोगिता सञ्चालन हुने जानकारी दिए।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी ८ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको शीर्ष चारमा रहने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन्।

हाल नेपालसहित यूएई र क्यानडा लिग २ को अन्तिम ४ मा रहने निश्चित भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बंगलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले उनलाई बुधबार टोलीमा अनुबन्ध गरेको जनाएको हो । ‘बङ्गलादेशका उत्कृष्ट अलराउन्डर तथा आइसिसी टी–२० अन्तर्राष्ट्रिय बलिङ वरियतामा आठौँ स्थानमा रहेका हसन एनपीएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्न छन्,’ पोखराले भनेको छ । ३१ वर्षीय मेहदीले हालसम्म बङ्गलादेशका ७८ टी–२० ...
: नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरू 'लिस्ट ए टी-२०'को मान्यता पाएको छ। आइसीसीले एनपीएलका सबै खेललाई लिस्ट ए टी-२० को मान्यता प्रदान गर्ने निर्णय गरेको हो। यसअघि आइसीसीले एनपीएललाई आधिकारिक मान्यता प्रदान गरेको थियो। नेपाल क्रिकेट संघले एनपीएल तेस्रो सिजनका सबै खेलले लिस्ट एको मान्यता पाएको जानकारी दिएको छ। त्यस्तै एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि पनि यसपटक ...
। यू–१९ महिला विश्वकप क्रिकेट आगामी आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार विश्वकपका खेलहरु नेपाल र बंगलादेशमा हुनेछन् । १६ टोली सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित भारत, आयरल्यान्ड र वेष्ट इन्डिज छन् । समूह ‘बी’ मा ...
। युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको लिग चरणको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बार्सिलोनामाथि जित हासिल गरेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा फ्रेन्च क्लब पीएसजीले स्पेनिस च्याम्पियनमाथि ४-२ को जित हासिल गरेको हो । पीएसजीले पहिलो हाफमा एक गोल गरेको थियो। ३८औं मिनेटमा डिजायर डुएले जोआओ नेभेसको पासमा गोल गर्दै टोलीलाई ...
। फिल फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको लिग चरणको खेलमा एईके एथेन्सलाई ५–१ गोलले पराजित गरेको छ। मंगलबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। १२औं मिनेटमा इलियट एन्डरसनले गोल गर्दै सिटीलाई अग्रता दिलाए। ३४औं मिनेटमा फोडेनले रिको लुइसको पासमा गोल गरेपछि सिटी २–० ले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम