। जेनजी आन्दोलनमा सहभागी हुँदा पक्राउ परेकाका आमाहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी हुँदा पक्राउ परेर प्रहरी हिरासतमा रहेकाका आमाहरूले आज सिंहदरबार अगाडि धर्ना दिएका हुन्। उनीहरूले सिंहदरबार प्रवेशको गेटमा बसेर धर्ना दिए।