मुख्य समाचार
लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ
लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ

। बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-११ रतनपुरका ३९ वर्षीय शम्शेर रुम्बा रहेका छन् ।

जिल्ला अदालतबाट बाराबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्किएको छ । समृद्धि फाउन्डेसनले क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा आज सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रताः २०२६ वार्षिक प्रतिवेदन अनुसार नेपाल १६५ देशमध्ये ९० औँ स्थानमा रहेको छ । गत वर्ष नेपाल ८९ औँ स्थानमा थियो । यस वर्ष समृद्धि फाउन्डेसनले लगातार १९ औँ पटक नेपालमा यो वार्षिक प्रतिवेदन ...
। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीका लागि सम्झौता भएको छ । अब नेपाली सेनाले देशका ३२ वटा जिल्लामा रहेका आफ्ना ब्यारेकहरूका लागि डीडीसीबाटै नियमित दूध किन्नेछ । नेपाली सेना र संस्थानबीच भएको सम्झौताअनुसार सेनाका ब्यारेकलाई अब दैनिक १० हजार २ सय ५१ लिटर (वार्षिक ३७ लाख ४१ हजार ...
। बाढी र पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम–कोरला सडकका अधिकांश स्थानमा यातायात सञ्चालनका लागि ट्र्याक खोल्ने काम सम्पन्न भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २०८३ असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढी तथा विभिन्न स्थानमा गएको पहिरोले सडकखण्डका ५० भन्दा बढी स्थानमा यातायात अवरुद्ध भएको थियो । हाल म्याग्दीको ...
। सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय तथा कामकारबाही नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बुधबार यस्तो आदेश दिएको हो। लिलबहादुर थापाले गण्डकी प्रदेशका प्रदेश प्रमुखको कार्यालयलगायतलाई विपक्षी बनाइ दायर गरेको उत्प्रेषणसमेतको रिटमाथि सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो। अदालतले निवेदनमा उठाइएको नेपालको संविधानको धारा ...
। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्। कांग्रेस महाधिवेशनमा बोल्दै आङदेम्बेले मुलुकलाई जुनसुकै बेला ‘युक्रेन’ बनाउन सक्ने अवस्था आउन सक्ने भन्दै पार्टी टुट्न र फुट्न नहुने धारणा राखे। ‘मुलुकलाई कुन बेला युक्रेन बनाउँछन् थाहा छैन, त्यसैले नेपाली कांग्रेस टुट्नु हुँदैन, फुट्नु हुँदैन,’ उनले भने। उनले ...