मुख्य समाचार
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय मा छापा
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय मा छापा

। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय मा छापा मारेको छ ।

सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले शुक्रबार एन्फा मुख्यालय सादोबाटोमा छापा मारेको पुष्टि गरे ।

सीआईबीले अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: २० औं एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबमा नेपाल समूह ‘ए’को दोस्रो खेलमा इन्डोनेसियासँग पराजित भएको छ। जापानको आइची नागोयास्थित पार्क एरिना कोमाकीमा भएको खेलमा नेपाल इन्डोनेसियासँग ३–० को सोझो सेटमा पराजित भएको हो। नेपाल इन्डोनेसियासँग २५–१२, २५–२१ र २५–२० ले पराजित भएको हो। पहिलो खेलमा जापानसँग ३–० को सोझो सेटमा पराजित भएको नेपाल ...
: नेपाल फिफा यू–१५ विश्वकप तथा फेस्टिभल अजरबैजान २०२६ को समूह ‘डी’ मा परेको छ। बिहीबार सार्वजनिक गरिएको समूह विभाजनअनुसार नेपाल समूह ‘डी’ मा रहेर ब्राजिल, कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘डी’ मा नेपालसहित ६ टोली रहेका छन्। nullदक्षिण अमेरिकाबाट ब्राजिल, अफ्रिकाबाट डीआर कंगो र गिनी–बिसाउ तथा उत्तर अमेरिकाबाट एल ...
: नेपाली फुटबलको नियमनकारी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले निलम्बन फुकुवाका लागि सरकारले ठोस कदम नचालेमा सोमबारबाट काममा फर्कने निर्णय गरेको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै एन्फाले सोमबारदेखि आफ्नो कार्यालय सञ्चालनसहित नियमित काममा फर्कने निर्णय गरिएको जानकारी दिएको छ। शुक्रबारसम्म समस्या समाधानको सकारात्मक पहल नगरे फिफाको निर्देशन अनुसार नै आफ्ना दैनिक गतिविधिहरू अगाडि बढाउने ...
। जापानको आइची–नागोयामा जारी २०औं एसियन गेम्स २०२६ अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्वाटरफाइनलको सम्भावना कायम राख्न जित्नैपर्ने खेलमा खेलमा नेपाल इन्डोनेसियासँग ३-० को सोझो सेटमा पराजित भएको हो । पहिलो सेट २५-१२ ले गुमाएको नेपालले दोस्रो सेटमा भने राम्रो प्रदर्शन गरेको थियो । यद्यपी दोस्रो सेटमा नेपाल २५-२१ ले ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले आफूहरूलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अहिले पनि आधिकारिक मान्ने दाबी गरेको छ । एन्फाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव किरण राईले आफूहरू फिफाबाट निलम्बित भएको तर बर्खास्त नभएको बताएका हुन् । ‘फिफाले पंकजविक्रम नेम्बाङको कमिटीलाई आधिकारिक मान्छ । त्यस हिसाबले हामी निलम्बित हो, बर्खास्त होइन । कुराकानी हुन्छ’ उनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम