। इन्द्रजात्राका लागि काभ्रेको नाला जंगलबाट लिङ्गो (रूख) भक्तपुर ल्याइएको छ ।
काभ्रेपलाञ्चोकको नालास्थित जंगलबाट लिङ्गोका लागि रुख काटेर भक्तपुर ल्याइपुर्याएको हो ।
नाला जंगलबाट घिसार्दै उक्त लिङ्गो भक्तपुर ल्याइपुर्याइएको हो ।
लिङ्गो घिसार्ने क्रममा मंगलबार सडकमा सवारीसाधनको जाम समेत लागेको थियो ।