मुख्य समाचार
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधान मस्यौदा समिति विस्तार
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधान मस्यौदा समिति विस्तार

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधान मस्यौदा समिति विस्तार गरेका छन् ।

उनले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिमा चार सदस्य थप गरेका हुन् ।

विधान मस्यौदा समितिमा केन्द्रीय सदस्यहरू जीवन परियार, राजीव ढुंगाना, कुशुमदेवी थापा मगर र अञ्जु झालाई सदस्य मनोनयन गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार सभापति थापाले प्रताप पौडेललाई सदस्य सचिवमा मनोनीत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहाको लहानबाट प्रहरीले १२३ बोतल लागुऔषधसहित एक जना स्कारपियो जिपका चालकलाई पक्राउ गरेको छ। लहान नगरपालिका–३ स्थित ठाडी रोडबाट बुधबार बिहान विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको जाँचका क्रममा लागुऔषधसहित स्कारपियो चालक पक्राउ परेका हुन्। सुरक्षा बेस लहानबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ११ जनाको गाडी मोबाइल टोली र ...
। सर्वोच्च अदालतले अहिलेसम्म नेपालका सार्वजनिक पदाधिकारीहरूले शिष्टाचारको रुपमा पाएको सबै उपहारहरूको एकमुष्ट विवरण तयारी गरी सार्वजनिक गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सार्वजनिक पदाधिकारीहरूले विभिन्न भेट तथा विदेश यात्राका बेला प्राप्त गरेको उपहारहरू सरकारीकरण हुनुपर्ने माग राखी दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सबै सार्वजनिक पदाधिकारीहरूले पाएको उपहारको एकमुष्ट विवरण ...
। अर्थ समितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवम् जलवायु वित्तसँग सम्बन्धित सुझाव सरकारलाई दिने प्रयोजनका लागि अध्ययन/अनुसन्धान गर्न उपसमिति गठन गरेको छ । आज बसेको समिति बैठकले सम्बन्धित मन्त्रालय र विभिन्न निकायसँग समेत समन्वय गरेर सो निर्देशन/सुझाव तयार पार्ने जिम्मेवारी उपसमितिलाई दिइएको छ । उपसमितिको संयोजक सुशील खड्का तोकिएका छन् । उपसमितिमा नरेन्द्र कुमार केरुङ, ...
। धनकुटामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित ट्रक बरामद गरेको छ । प्रहरीले १ हजार २४० दशमलव ६ किलोग्राम गाँजा बरामद गरेको हो । गए राति साँगुरीगढी गाउँपालिका वडा नं. ७ फेदीस्थित कोशी लोकमार्गमा चेकजाँचका क्रममा गाँजासहितको ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल विपद् ...
। सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग परिचालनका साथै अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विपद्बाट भएको भौतिक तथा आर्थिक क्षति र सरकारका तर्फबाट चालिएका कदमहरूको विस्तृत विवरण प्रस्तुत गर्दै विभिन्न प्याकेजका साथ काम भइरहेको जानकारी गराएका ...