मुख्य समाचार
मुस्ताङको लोमान्थाङमा ५.३ म्याग्निच्युडको भूकम्प
मुस्ताङको लोमान्थाङमा ५.३ म्याग्निच्युडको भूकम्प

: मुस्ताङमा गएराति भूकम्प गएको छ। मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर मंगलबारराति ९:५३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्प ५.३ म्याग्निच्युडको मापन गरेको छ।

भूकम्पको धक्का गण्डकी प्रदेशका जिल्ला तथा काठमाडौंसम्म महसुस भएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले आगामी असोजमा आयोजना हुने १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको प्रदर्शनी हल,लवी,पार्किङ स्थल तथा बगैचा उपलब्ध गराइदिन आग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहलाई पत्र पठाउँदै महाधिवेशनको तयारी,व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि असोज १५ गतेदेखि २० गतेसम्म ६ दिन प्रदर्शनी हल,लवी,पार्किङ स्थल तथा बगैचा बुक गरिदिन अनुरोध गरेको ...
। कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ खोलाको बहाब खुलेको छ । गए राति करिब ८ बजेतिर पहिरो खसेर किम्रोङ खोला थुनिएको थियो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालका अनुसार थुनिएको खोलाको बहाव आफैं खुलेर गएको छ । बरालले अनलाइनखबरसँग भने, ‘राति ८ बजेतिर पहिरो खसेर किम्रोङ खोला थुनिएको भन्ने थियो । तर ...
: नेपाल भलिबल लिगले भोटेकोशी बाढीपीडितका लागि ५ लाख ९० हजार १ सय ५० रुपैयाँ सहयोग गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भदौ १९ गतेदेखि सुरु भएको नेपाल भलिबल लिगको पहिलो दिन बिक्री भएको टिकटबाट संकलित रकम बाढीपीडितको सहयोगार्थ प्रदान गरिएको हो। प्रतियोगिताको आयोजक केडिया ग्रुपले पहिलो दिनको टिकट बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री दैवी ...
। सिरहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका-४, इट्टाटारस्थित सीमा इलाकाबाट १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान करिब १:३५ बजे नेपालबाट अवैध रूपमा टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा गस्ती टोलीलाई ...
: झापाबाट लागुऔषध खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट लागुऔषध खैरो हेरोइन खरिद गरी कोशी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–११ का २१ वर्षीय गोविन्द श्रेष्ठ,बिर्तामोड नगरपालिका–११ का ३० वर्षीय कृष्णबहादुर प्रधान र कनकाई ...