मुख्य समाचार
विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग
विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग

: विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग गरेको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले व्यवसायी गोल्छासँग एक करोड धरौटीमा छोड्न आदेश दिएको हो।

अदालतले थुनछेक बहसमा उनीसँग धरौटी माग गरेको हो। धितोपत्रसम्बन्धी कसूर गरेको उनीमाथि आरोप छ। सम्पत्ति शुद्धीकरण विभागले गोल्छाविरुद्ध २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँँ बिगो माग गरेर मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुर्खेतको भेरीगंगा नगरपालिका १३ रामघाटमा घरयासी विवादका क्रममा श्रीमतीलाई हत्या प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमान्‌लाई नियन्त्रणमा लिएको छ। भेरीगंगा १३ रामघाटकी ५० वर्षीया महेश्वरी रानालाई उनका श्रीमान् ४९ वर्षीय जयबहादुर रानाले बुधबार साँझ घरयासी विवादपछि शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। घाइते ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंका अनुसार ९ वटा काम गरे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) एक्लै हुने छैनन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसलाई इंगित गर्दै उनले यस्तो बताएका हुन्। ‘सम्माननीय सभामुख ज्यू, सम्माननीय प्रधानमन्त्री ज्यूको एउटा फेसबुक स्टाटस आएछ । म एक्लै छु,’ उनले भनेका छन्, ...
। नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य आयोग गठन गर्न यसअघि नै माग गरिएको स्मरण गराउँदै सरकारी संयन्त्र मात्र संलग्न आयोगले सरकारका कमजोरी ढाकछोप गर्ने ...
। सरकारले २२ साउनमा खोलेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका १४ विजेताको नाम सार्वजनिक गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार १ साउनदेखि १५ साउनसम्मका विजेतामध्ये १० लाख रुपैयाँको बम्पर विजेता हेमराज जोशी हुन् । १/१ लाख रुपैयाँको उपभोक्ता पुरस्कार १५ जनाले जितेका थिए । उनीहरू अनिषा खनाल, अमित राई, नरेन्द्र बहादुर बिके, हिमाल अर्याल, राज कुमार ...
— रौतहटको देबाहीगोनाहीस्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ । बिहीबार नुहाउन गएका तीनमध्ये दुईको शव फेला परेको हो । एक बालीका अझै बेपत्ता छन् । देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका र १० वर्षीया सवनम खातुन र १० वर्षीय मोहमद रहमतुल्लाहको शव फेला परेको जिल्ला ...