। नेपाली कम्युनिस्ट पार्टीले सुनसरी घटनाबारे माग्यो प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगै जवाफ माग गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै नेकपाका सांसद गोपाल शर्माले संसद्मा उपस्थित भएर प्रधानमन्त्री बालेनले सुनसरी घटनाबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरे ।
‘प्रधानमन्त्रीले यो विषयमा जानकारी दिनुपर्छ’, उनले भने ।
नेपाली कांग्रेस, नेकपा एमाले, श्रम संस्कृति पार्टीले पनि यो विषयमा सरकारको ध्यानाकर्षण गरे ।