। प्रभु बैंककी प्रमुख बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छिन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए ।