। काठमाडौंमा एक बालिका बलात्कृत भएकी छिन् ।
बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१० घर भइ कोटेश्वर बस्ने २२ वर्षीय गणेश विश्वकर्मा छन् ।
बलात्कार उजुरी परेपछि मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो ।