। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन अघि बढाउन संसद् बैठकबाटै माग भएको छ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेर हुन लागेको विषय चुहावट हुनु सामान्य विषय नभएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् ।
अर्थ मन्त्रालयबाट नभइ संसदबाटै समिति गठन हुनुपर्ने उनको भनाइ छ ।
‘देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालय होइन, संसदीय छानबिन समिति ...
। बुद्ध एयरले आफ्ना ‘रोयल क्लब’ सदस्यका लागि ‘गज्जबको डिस्काउन्ट अफर’ सार्वजनिक गरेको छ ।
१ असारदेखि लागु हुने यस अफर अन्तर्गत लामो दुरीका गन्तव्य धनगढी, नेपालगञ्ज र भद्रपुर उडानमा विशेष छुट हुने भएको छ । अफर अनुसार धनगढी उडानमा १ हजार २ सय, नेपागञ्ज १ हजार तथा भद्रपुर उडानमा ८ सयसम्म छुट प्रदान गरिने छ ...
। इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार (केयरगिभर) का लागि पासपोर्टको म्याद कम्तीमा १ वर्ष भएकाले आवेदन दिन पाउने भएका छन् । आवेदन दिने प्रयोजनका लागि मात्रै वैदेशिक रोजगार विभागले पासपोर्टको म्याद न्यूनमत एक वर्षको हुनुपर्ने जनाएको हो ।
तर, पछि छनोटमा परेर इजरायल जानुपर्ने भएमा भने कम्तीमा ३ वर्षको म्याद हुनुपर्ने विभागले जनाएको ...
। आर्थिक विधेयकमा अर्थमन्त्रालयले गरेको करको दर हेरफेरको विषय संसद्मा उठेको छ । यो विषयलाई गम्भीर रुपमा लिँदै नेकपा एमालेकी संसदीय दलका उपनेता पद्मा अर्याल र रास्वपा सांसद ज्ञान बहादुर शाहीले सरकारको ध्यानाकर्षण गरेका हुन् ।
‘आर्थिक विधेयकको १६ पृष्ठ गायब भयो । करका दर हेरफेर भएको छ,’ अर्यालले भनिन् । त्यस्तै, रास्वपा सांसद शाहीले पनि ...
। सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास सभामुख डोलप्रसाद अर्यालले व्यक्त गरेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले यस्तो बताएका हुन् ।
यही १७ जेठमा प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।
यही ...