। ओखलढुंगामा एक पुरुषको शव फेला परेको छ ।
सिद्धिचरण नगरपालिका–४ टारीखेतस्थित कुलोमा खोटाङ हलेसीतुवाचुङ नगरपालिका–९ हलेसी सल्ले घर भएका ५५ वर्षीय रत्न बहादुर मोहोराको शव भेटिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।