। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको बहस चलाउने नेताहरुप्रति असन्तुष्टि जनाएका छन् ।
एमालेको नेतृत्वबाट ओलीलाई हटाउन अभियानलाई उनले ‘भ्रम’ भनेका छन् ।
‘आफ्नै भर्त्सना गर्ने, आफैंले कमी गरियो भनेर भर्त्सना गर्ने,’ ओलीले भने, ‘केही पाइएन भने शीर चाहिँ काटेर टेबलमा राखिदियो भने शिर बिनाको भयो भने पार्टी मज्जाले बढ्छ कुद्छ भन्ने ।’