मुख्य समाचार
दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ
दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ

। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ ।

प्रसाईँले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग पक्राउको लिखित कारण मागेको हो ।

इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग प्रसाईँमाथिको अनुसन्धानको फायल पेस गर्न पनि आदेश दिएको छ ।

प्रसाईँलाई सोमबार प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो । उनी त्यहाँ एक कार्यक्रममा सहभागी हुन भनेर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कक्षा ११ को पठनपाठन १ असारदेखि हुने भएको छ । शिक्षा मन्त्रालयले १ आसारदेखि सुरु गर्ने कार्ययोजना तयार पारेको छ । माध्यमिक शिक्षा (एसईई) को नतिजा छिट्टै प्रकाशित भएकाले ११ को कक्षा पनि छिट्टै सुरु गर्न लागिएको हो । ‘१ असारदेखि कक्षा सुरु गर्ने तयारी छ । फाइल तयार भएको छ । केही दिनमा निर्णय ...
। चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ । चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त दुर्घटना भएको थियो । गत पुस १८ गते राति काठमाडौँबाट आएको बुद्ध एयरको उक्त जहाज चन्द्रगढी विमानस्थलको पश्चिमी किनारको धावनमार्गबाट चिप्लिएर खोल्सीमा खसेको थियो । जहाजमा सवार ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद धनन्जय रेग्मीले सुगौली सन्धिको कपी पढ्न नपाएको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री शिशिर खनाल उपस्थित बैठकमा रेग्मीले भने, ‘बोर्डरको समस्या के हो ? सुगौली सन्धि के रहेछ ? पढ्न पाएनौं । त्यसको कपि कहाँ छ ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी मिलाएर जाने सबै विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । महोत्तरीको बर्दिबासमा बुधबार आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ सम्बोधन गर्दै उनले सबै कुरा मिलाउन तयार रहेको बताए । ‘म सबै कुरामा छलफल गर्न तयार छु । सबै कुरा मिलाउन तयार छु,’ सभापति थापाले भने, ‘साथीहरूको चित्त ...
। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दैनिकजसो विभिन्न सरोकारवालाहरुसँग बैठक र छलफल गरिरहेका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी, कास्की प्रहरी प्रमुख, विभिन्न राजनीतिक दलका नेतासहित सर्वपक्षीय बैठक राखेका मेयर आचार्यले त्यसको दुई दिन अगाडि सल्लाहकार परिषदको पनि बैठक डाकेर छलफल गरे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीको संयोजकत्वमा ३५ सदस्यीय सल्लाहकार समिति बनाएका ...