: महिलामाथि अश्लील हर्कत गरेको आरोपमा पुतलीबजार नगरपालिका–९ का एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २० वर्षीय दिवस सुनार रहेका छन्।
प्रहरीका अनुसार,सुनारले एक महिलालाई मोटरसाइकलमा लिएर एकान्त स्थानमा पुर्याएपछि अशोभनीय व्यवहार गरेका थिए। पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानतर्फ जाने सडकको एकान्त क्षेत्रमा पुगेपछि उनले ती महिलासँग फोन नम्बर मागेका थिए।
महिलाले नम्बर दिन अस्वीकार गरेपछि ...
: ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २९३ सवारी चालकलाई कारबाही गरेको छ।
मंगलबार बिहानसम्म गरिएको कारबाहीमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ११३ जना, राइड सेयरिङ नियम उल्लंघन गर्ने १८४, रातोबत्ती उल्लंघन गर्ने १५७, तीव्र गतिमा सवारी चलाउने १२४, लेन क्रस गर्ने २१९, सडक तथा फुटपाथ अतिक्रमण ...
: साइबर ब्यूरोको नाम दुरुपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका-३ बस्ने ३० वर्षीय दिपक लिम्बु, सुनसरीको धरान उपमहानगरपालिका-९ बस्ने २१ वर्षीय सौरव भुजेल, सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय सजल राई र इनरुवा नगरपालिका-६ बस्ने २४ वर्षीय सृजन थापा रहेका छन्।
...
: पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक रौतहट पौराही गाउपालिका-३ का ४१ वर्षीय दिलीप स्माली रहेका छन्।
काभ्रेको चौरी देउराली गाउँपालिका-७ टाडिगाउँस्थित मध्यपहाडी लोक मार्गको सडक खण्डमा सडक बढाउन ट्रयाक खन्ने क्रममा सडक माथिबाट ढुगां सहितको ढिस्को खस्दा बा.२ क २७९२ नं. को स्काभेटर पुरिँदा चालकको मृत्यु भएको हो।
: मोरङको सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा ट्रकसँग तीनजना सवार मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा पर्दा पछाडि सवार दुईजना युवा घाइते भएका छन् । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा बिहान ११:४० बजेतिर दुर्घटना भएको हो । ...