। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।
सांसद साम्पाङ प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए ।
अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद् बैठकअघि उनीहरूबीच भेटवार्ता भएको थियो ।