: नेकपा एमालेले विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रतिबन्ध लगाउने वर्तमान सरकारको निर्णयको कडा शब्दमा विरोध गरेको छ।
एमाले केन्द्रीय सचिवालयको च्यासलमा बसेको सातौं बैठकले विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेको हो।
बैठकले सरकारलाई अविलम्ब यस निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराएको छ।