: रौतहट सदरमुकाम गौरस्थित मालपोत कार्यालयमा सेवाग्राहीलाई अनावश्यक रूपमा हैरानी दिने चारजना बिचौलिया पक्राउ पारेका छ्न् । सेवाग्राहीलाई विभिन्न समयमा विभिन्न बहना पारेर ठगी गर्दै आएका एकाराम नरेश,सिकित नारायण ,संजय कुमार र बब्लु प्रसाद बिचौलियालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो ।
जग्गा पास वा विक्रीसहित विभिन्न काम गराउन उक्त कार्यालयमा आउने सेवाग्राहीलाई छिटो काम गराइदिन्छु ...