। ललितपुरमा अपार्टमेन्ट नै भाडामा लिएर जुवा खेलाइएको पाइएको छ ।
महालक्ष्मी नगरपालिका–७ चांगाथलीमा रहेको ग्रिन सिटी भिल्ला अपार्टमेन्ट भाडामा लिएर जुवा खेलाउँदै गरेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुबाट ९ लाख ७ हजार ९७५ रुपैयाँ, ३९ बुक तास, १६ थान कौडा बरामद भएको छ । सिन्धुपाल्चोक घर भएका दीपक बोहोराले सञ्चालन गरेको भिल्लाको ...