: जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाई ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-८, मण्डिखाटार बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका छन्।
प्रहरीका अनुसार गत भदौ २३ र २४ गतेको ...