— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा सहकारीसम्बन्धी मुद्दाको तारिख बुझेका छन् ।
केहीबेरअघि उनी अदालत पुगेका उनले कानुनबमोजिम तारिख बुझेर फर्किएका छन् ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग आरोपमा उनीसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।