मुख्य समाचार
सिंहदरबार क्षेत्र आसपास सुरक्षा ‘हाइ अलर्ट’, बाक्लो संख्यामा सुरक्षाकर्मी
सिंहदरबार क्षेत्र आसपास सुरक्षा ‘हाइ अलर्ट’, बाक्लो संख्यामा सुरक्षाकर्मी

। नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । सुरक्षा स्थिति नियन्त्रणका लिन प्रहरी परिचालन भएको छ ।

प्रदर्शन चलिरहँदा सिंहदरबार आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।


त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोरङको रंगेली नगरपालिका–१ पोखरी टोलमा शनिबार बिहान ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बबियाबिर्ताबाट कर्सियातर्फ जाँदै गरेको प्रदेश ०३–००१ त ७१५१ नम्बरको ट्याक्टरले बिहान ८ः४५ बजेतिर रंगेली–१ का ५० वर्षीय होली ऋषिदेवलाई टक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका ऋषिदेवलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याउन साथ बिहान ९ः४५ बजेतिर चिकित्सकले ...
ओली पक्राउको विरोधमा कार्की आयोगको प्रतिवेदन जलाइयो, भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन
। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको संयमित भएर विरोध गर्ने बताएका छन् । एमालेको सचिवालय बैठक पछाडि उपमहासचिव भट्टराईले यस्तो बताएका हुन् । ‘पक्राउ गैरसंवैधानिक, गैरकानुनी छ’ उनले भनेका छन्, ‘हाम्रो विरोध संयमित हुन्छ । उछृङखल हुँदैन ।’ एमालेले अध्यक्ष ओली र कांग्रस नेता रमेश लेखकको पक्राउको विरोध गर्दै रिहा गर्न माग गरेको ...
माइतीघरमै जम्मा भए एमाले प्रदर्शनकारी
: नव नियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले विभिन्न १५ वटा ऐन खारेज गर्ने पहिलो निर्णय गरेका छन् । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेपछि मन्त्रालय पुगेका वाग्लेले पदभार ग्रहण गर्दै १५ ऐन खारेज गर्ने पहिलो निर्णय गरेका हुन्। वाग्लेले उच्चस्तरीय आर्थिक सुझाव आयोगको सुझाव अनुसार ऐनहरु खारेज गर्ने निर्णय गरेका हुन् । खारेज गरिने ऐनहरुमा आय ...