: चैत १९ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८२ मा रौतहट जिल्लाबाट १० हजार ८८ विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले साधारण, प्राविधिक तथा ग्रेड वृद्धितर्फका गरी उक्त संख्यामा परीक्षार्थी सहभागी हुन लागेको जनाएको छ । जिल्लाका १०२ वटा सामुदायिक, २० वटा संस्थागत तथा ८ वटा प्राविधिक विद्यालयका ...