मुख्य समाचार
नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेलका लागि ४९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ
नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेलका लागि ४९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ

: नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेलका लागि ४९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । बिहीबार नियुक्त भएका नयाँ प्रशिक्षक गुल्लिएल्मो एरेनाले ४९ जनाको जम्बो टोली घोषणा गरेका हुन् ।
नेपालले चैत १२ मा दशरथ रंगशालामा हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने छ । यो मैत्रीपूर्ण खेल नेपालले एएफसी एसियन कप लाअ‍ोसविरुद्धको खेलअघि तयारी स्वरुप खेलिने छ ।


बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु :

अभिषेक लिम्बू, आदित्य शाक्य, अजय चैधरी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आविष्कार खड्का, आयुष घलान, भरत खवास, विशाल सुनार, दिप कार्की, दिपेश गुरुङ, दिनेश हेन्जन, दिवाकर चौधरी, जर्ज प्रिन्स कार्की, जिलेस्पी जंग कार्की, किरण चेम्जोङ, किरण सुनार, केतिश रत्न छुन्जु, कुशल देउवा, लक्ष्क्षु थापा, लकेन लिम्बू, मणि लामा, मनिष डाँगी, मिलन राई, नवयुग श्रेष्ठ, ओसेन्द्र कटुवाल, पदम भट्टराई, पदम कुमार तामाङ, पेमा दोर्जे लामा, प्रदिप बुढाथोकी, प्रदिप लामा, प्रताप सिंह राई, रामबाबु कुमार शाह, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सकल रेग्मी, सनिस श्रेष्ठ, सरोज तामाङ, शंकर थारु, सेजन राज गौतम, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, सुरज गुरुङ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...