मुख्य समाचार
अमेरिका–इजरायलसँग चलिरहेको युद्धका बीच इरानका राष्ट्रपति मसुद पेजेस्कियानले युद्ध अन्त्य गर्नका लागि सर्त राखे
अमेरिका–इजरायलसँग चलिरहेको युद्धका बीच इरानका राष्ट्रपति मसुद पेजेस्कियानले युद्ध अन्त्य गर्नका लागि सर्त राखे

— अमेरिका–इजरायलसँग चलिरहेको युद्धका बीच इरानका राष्ट्रपति मसुद पेजेस्कियानले युद्ध अन्त्य गर्नका लागि सर्त राखेका छन्।

रूस र पाकिस्तानका नेतासँगको कुराकानीमा उनले यस क्षेत्रमा शान्तिका लागि इरानको प्रतिबद्धता दोहोर्‍याएको बताएका छन्।

‘जुन युद्ध इजरायल र अमेरिकाले सुरु गरे त्यसलाई अन्त्य गर्ने एकमात्र उपाय इरानको वैध अधिकारलाई मान्यता दिनु, युद्धबाट भएको नोक्सानको क्षतिपूर्ति दिनु तथा भविष्यमा कुनै पनि आक्रमण रोक्नका लागि बलियो अन्तर्राष्ट्रिय ग्यारेन्टी दिनु हो,’ उनले एक्समा लेखेका छन्।

राष्ट्रपति पेजेस्कियानको यो भनाइ यस्तो बेलामा आएको हो, जुन बेला अमेरिका र इरानबीच जारी तनावका कारण पश्चिम एसियामा तनाव बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायलले लेबनानमा जारी दैनिक ठूलोस्तरका आक्रमणहरूलाई निरन्तरता दिँदा बेइरुत र दक्षिणी लेबनानमा एक दर्जन बढी मानिसको मृत्यु भएको छ । उता इरान र हिजबुल्लाहले इजरायलमाथि आक्रमणको श्रृंखला शुरु गरेका छन् । अमेरिकाले र इजरायलले इरानविरुद्ध सुरु गरेको व्यापक युद्धको प्रभावस्वरूप यो अस्थिर मोर्चामा द्वन्द्व झनै चर्किएको छ । बिहीबार बेइरुतको समुद्री किनारस्थित रामलेट अल–बैदा क्षेत्रमा ...

— हर्मुज जलघाँटी हुँदै भारततर्फ आइरहेको थाइल्यान्डको पानीजहाजमा आक्रमण भएको छ । युएइको खलिफा बन्दरगाहबाट यो जहाज छुटेको थियो । यसमा सवार २० जना चालक दलका सदस्यलाई ओमानको जलसेनाले उद्धार गरेको छ । जहाजलाई ओमानको बन्दरगाहमा ल्याएर राखिएको छ । यसअघि बुधबारै जापानको झन्डा बोकेको जहाज पनि हर्मुज क्षेत्रमै आक्रमणमा परेका थियो । जहाजमा सवार ...
— संयुक्त अरब इमिरेट्स (यूएई)का गन्तव्यहरूमा उडान क्रमशः सहज बन्दै गए पनि साउदी अरब, कतार र कुवेतका नियमित उडान अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा गरेको सैन्य हमलापछि खाडी क्षेत्रतर्फका केही उडान प्रभावित भएका थिए । अत्यधिक श्रमिक आवागमन हुने खाडी मुलुकतर्फ पछिल्ला आठ दिनमा ५ हजार ६८० यात्रु ...
— इरानले कच्चा तेलको मूल्य प्रतिब्यारेल २ सय डलर पुग्न सक्ने भन्दै विश्वलाई तयार रहन भनेको छ । नाकाबन्दी गरिएको खाडी क्षेत्रमा थप तीन वटा जहाजहरूमाथि आक्रमण भएपछि इरानले यस्तो बताएको हो । एक ब्यारेलमा करिब १५९ लिटर तेल समावेश हुन्छ । इरानले नै हर्मुज आसपासको समुद्री माइन (पानीमुनि बम) बिछ्याउन सुरु गरेको आरोप अमेरिकाले लगाएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम