। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् ।
कुन क्षेत्रमा को ?
झापा-१ : निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित
झापा-२ : इन्दिरा राना मगर ६० हजार ११० मतसहित निर्वाचित
झापा-३ : प्रकाश पाठक ३८ हजार ६७४ मतसहित निर्वाचित
झापा-४ : शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मतसहित निर्वाचित
झापा-५ बाट रास्वपाका बालेन्द्र शाह (बालेन) ६८ हजार ३४८ मतसहित निर्वाचित