। सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ ।
रास्वपाका उम्मेदवार धनेन्द्र कार्की १६ हजार ६५९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदिप कुमार कटुवालले १५ हजार ८७५ मत ल्याए ।
नेपाली कांग्रेसका १५ हजार ५७० मत ल्याए । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डेकेन्द्र प्रसाद सुवेदी भने ४ हजार ७०८ मत ल्याए ।