— निर्वाचन आयोगले स्थानीय कार्यपालिका पदाधिकारीलाई निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा नहिँड्न निर्देशन जारी गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिताको दफा ५ को पालना गर्न भनेको छ ।