। पोखरास्थित फेवा तालबाट एसएलआर बन्दुक र १८ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।
जाल हान्ने क्रममा उक्त हतियार र गोली भेटिएको प्रहरीले बताएको छ ।
पोखरा खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले माछा मार्न फेवा तालमा जाल हानेका थिए । सो क्रममा उक्त हतियार र गोली जालमा आएको बताइएको छ ।