। राष्ट्रिय मुक्ति पार्टी, नेपालले आगामी फागुन २१ गते हुने निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।
‘स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान’ सो पार्टीका अध्यक्ष राजेन्द्र महतोले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
सामुदायिक भूमि, स्रोत स्वामित्व लागू गरी आर्थिक विषमता घटाउने, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाको गरेन्टी गर्ने, जातीय श्रेणीविहीन समाजको निर्माण गर्ने लगायतका विषय घोषणापत्रमा समोवेश ...