: प्रधानमन्त्री सुशीला कार्कीले विश्वकपमा सहभागी नेपाली टोलीलाई शुभकामना दिएकी छन्। आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत आज मुम्बईको वानखेडे स्टेडियमा प्रतिस्पर्धा गर्ने भएपछि सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्ने बताएकी छन्।
कार्कीले कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले आज वानखेडेको मैदानमा नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति दिने विश्वास व्यक्त गरिन्। ...