— आगामी फागुन २१ मा हुने निर्वाचनका क्रममा सुदूरपश्चिमका ४६ वटा मतदानस्थलहरु हिमपातको जोखिम सूचीमा राखिएको छ । बाजुरा २२, डडेलधुरामा १९ र बझाङमा पाँच वटा मतदानस्थललाई हिमपात हुनसक्ने जोखिमको सूचीमा राखिएको छ ।
यी स्थानहरूमा फागुन तेस्रो साता पनि हिमपात हुनसक्ने जोखिम हुने गरेको छ । दार्चुलामा टिंकर र छाङरु मतदानस्थलमा हिमपात हुने भए ...