मुख्य समाचार
ज्ञवाली र विष्ट नै गुल्मी-१ र २ बाट एमालेबाट चुनावी मैदानमा
ज्ञवाली र विष्ट नै गुल्मी-१ र २ बाट एमालेबाट चुनावी मैदानमा

ज्ञवाली र विष्ट नै गुल्मी-१ र २ बाट एमालेबाट चुनावी मैदानमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वश्रममन्त्री रामेश्वर राय यादवसहित सर्लाहीका दर्जनौँ नेता–कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार आयोजित कार्यक्रममा नेकपाका प्रभावशाली नेता यादवसहित दर्जनौँ नेता–कार्यकर्तालाई जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा–मालासहित पार्टी प्रवेश गराएका हुन्। मधेश आन्दोलनबाट उदाएर राष्ट्रिय राजनीतिमा प्रभावशाली छवि बनाएका यादवसँगै सर्लाही क्षेत्र नं. ...
— महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन थान रिट दर्ता भएका छन् । युवराज सफल, आयुष बडालसहित र दिनेश त्रिपाठीका तर्फवाट पेस भएको रिट दर्ता भएको हो । रिटको पहिलो पेसी माघ ६ गतेका लागि तोकिएको छ । उनीहरूको रिटमा महान्यायाधिवक्ताले सम्पत्ति शुद्धीकरण र संगठित अपराधजस्ता मुद्दा फिर्ता लिन नमिल्ने र अभियोगपत्र संशोधन भनिए पनि मुद्दा ...
— प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले सोमबार बेलुकासम्म १ सय ६५ निर्वाचन क्षेत्रकै उम्मेदवार तय गर्ने भएको छ । परिवर्तनलाई स्वीकार गर्ने, लोकप्रिय, योग्यता, क्षमता र स्थानीय तहमा उसको प्रभाव समेतलाई हेरेर उम्मेदवार छनोट हुने पार्टीका महामन्त्री गुरुराज घिमिरेले बताए । कांग्रेसको संसदीय बोर्डले सोमबारसम्म सम्पूर्ण टिकट वितरण सक्नेगरी छलफल सुरु गरेको छ । टिकट वितरणका लागि प्रदेशस्तरमा ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा क्षेत्र नम्बर २ मा एमाले युवा नेता ठाकुरप्रसाद गैरेलाई पन्छाएर एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पुनरागमन भएको छ। एमाले सचिवालयले शनिबार उम्मेदवार टुंगो लगाउँदा पाल्पा–२ बाट सिफारिस भएका चारमध्ये एमाले उपाध्यक्ष पौडेलको नाम टुंगो लागेपछि गैरे बाहिरिएका हुन्। गैरेले यसअघि प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत २७ हजार ८ ...
— जेनजी आन्दोलनका अगुवा मध्येका एक सुधन गुरुङ रास्वपा प्रवेश गर्ने भएका छन्। हामी नेपाल नामक संस्थामार्फत सामाजिक काममा सक्रिय गुरुङ जेनजी आन्दोलनपछि चर्चामा आएका थिए। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच वार्ता गराउनेदेखि उज्यालो नेपालका कुलमान घिसिङलाई रास्वपा प्रवेश गराउनेसम्मको काममा सक्रिय सुधन रास्वपा छिरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू रास्वपा ...