मुख्य समाचार
इंगिलस फुटबल लिग (इएफएल) को सेमिफाइनलको पहिलो लेगमा आर्सनलले चेल्सीलाई ३-२ ले पराजित
इंगिलस फुटबल लिग (इएफएल) को सेमिफाइनलको पहिलो लेगमा आर्सनलले चेल्सीलाई ३-२ ले पराजित

। इंगिलस फुटबल लिग (इएफएल) को सेमिफाइनलको पहिलो लेगमा आर्सनलले चेल्सीलाई ३-२ ले पराजित गरेको छ ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि बेन ह्वाइट, भिक्टोर ग्योकेरेस र मार्टिन जुबिमेन्डीले एक-एक गोल गरे ।

चेल्सीका लागि अलेजान्द्र गार्नाचोले दुई गोल गरेपनि हार टार्न पर्याप्त भएन ।

अब आर्सनल र चेल्सीबीचको दोस्रो लेग फेब्रुअरी ३ मा आर्सनलको घरेलु मैदानमा हुनेछ ।

अर्को सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटीले न्युकासल युनाइटेडलाई २-० ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अफ्रिकन कफ अफ नेसन्सको उपाधिका लागि सेनेगल र मोरक्को भिड्ने भएका छन् । टांगिएरस्थित टांगिएर ग्राण्ड्स स्टेडियममा गएराती भएको पहिलो सेमिफाइनलमा सेनेगलले इजिप्टलाई १-० ले हराएर फाइनल पुगेको हो । सेनेगलका लागि साडियो मानेले ७८औं मिनेटमा निर्णायक गोल गरेका थिए । यस्तै रबातको प्रिन्स मौले अब्देल्लाह स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोले नाइजेरियालाई पेनाल्टीसुटआउटमा ४-२ ले हराउँदै सेनेगलसँग ...
। स्पेनी महारथी क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दोस्रो टायरको क्लब अल्बासेटेसँग ३-२ ले पराजित हुँदै रियल बाहिरिएको हो । खेलमा अल्बासेटेका लागि जेफ्टे बेटानकरले २ गोल गर्दा जस्टो भिल्लाले १ गोल गरे । रियलका फ्रान्को मास्तानतुनो र गोन्जालो गार्सियाले १-१ गोल गरे । ४२औं ...
कप्तान एरिक विष्टले दोस्रो हाफमा गरेको गोल मदतमा चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा श्री भगवती क्लबसँग १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्
। नेपालको सबैभन्दा चर्चित खेल संघ अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक बजेट डेढ अर्ब भन्दा बढी पारित भएको छ । अर्ली इलेक्सनको घोषणाले विवादमा परेको एन्फाले यस विषयलाई पन्छाउँदै बुधबार बनेको एन्फा कार्यसमिति बैठकले आर्थिक बैठकले १ अर्ब ५६ करोडको बजेट पारित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मुख्यालयमा बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ (सन् ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा आज काँक्रेविहार युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल विहान ११ बजेदेखि सुरु हुनेछ । आजै दिउँसो ३ बजे श्री भगवती र चर्च ब्वाइज क्लबबीच पनि खेल हुनेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने ...