। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विशेष महाधिवेशन पक्षधरसँग भइरहेका छलफल सफलता उन्मुख नरहेको बताएका छन् । जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सहमतिका लागि हदैसम्म लचकता अपनाउँदा पनि समाधान ननिस्किएको बताएका हुन् ।
उनले बैठकमा भने, ‘हामीले धेरै प्रयास गर्यौँ । धेरै नै लचकता अपनाउँदा पनि अहिसम्म समाधान हुन सकेको छैन । छलफलले ...