मुख्य समाचार
युक्रेनमा आक्रमण भएपछि जेलेन्स्कीले भने- रूस शान्ति चाहँदैन
युक्रेनमा आक्रमण भएपछि जेलेन्स्कीले भने- रूस शान्ति चाहँदैन

युक्रेनी राष्ट्रपति भ्यालिदिमर जेलेन्स्कीले रुसले शान्ति बताएका छन्। राजधानी किभमा रूसले आक्रमणपछि राष्ट्रपति जेलेन्स्कीले उक्त कुरा बताएका हुन्। जेलेन्स्कीले टेलिग्राममा रूसले किभतर्फ लगभग ५०० ड्रोन र ४० क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गरेका छन्। उनले ऊर्जा पूर्वाधार र नागरिकलाई लक्षित गरेर आक्रमण गरेको बताए।

नयाँ चरणको शान्ति वार्ता अघि संयुक्त राज्य अमेरिकाको यात्रामा रहेका जेलेन्स्कीले शनिबार विज्ञप्तिमार्फत उक्त टिप्पणी गरेका हुन्।


जेलेन्स्कीले आइतबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नेछन्। बैठकमा अमेरिकी र युक्रेनी अधिकारीहरूले तयार पारेको २० बुँदे शान्ति प्रस्तावमा छलफल हुने अपेक्षा गरिएको छ।

स्थानीय अधिकारीहरूका अनुसार किभमा करिब १० घण्टासम्म चलेको मिसाइल र ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ। ३२ जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई सम्पत्ति शुद्धिकरणसँग जोडिएको मुद्दामा अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । शुक्रबार क्वालालम्पुर उच्च अदालतले फैसला सुनाएको हो । ७२ वर्षीय नाजिब शक्ति दुरुपयोगको चार वटा तथा सम्पत्ति शुद्धिकरणको २१ वटा अभियोगमा दोषी ठहर भएका हुन् । अभियोजकहरूले नाजिबमाथि एक दशकभन्दा बढी समयअघि प्रधानमन्त्री, अर्थमन्त्री र वान एमडीबी सल्लाहकार ...
। थाइल्यान्ड र क्याम्बोडियाले जारी द्वन्द्वका लागि तत्काल युद्धविराम गर्न सहमति जनाएका छन् । दुवै देशले शनिबार केही सातादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । यस क्रममा तीन साताभित्र कम्तीमा ४७ जनाको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सहमति अनुसार दुवै पक्षले सबै प्रकारका हतियार प्रयोग ...
केही दिनदेखि जारी द्वन्द्वपछि थाइल्याण्ड र कम्बोडियाबीच फेरि युद्धविराम सम्झौता भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार दुवै देशले युद्धविराममा हस्ताक्षर गरेका छन्। कम्बोडियाली रक्षा मन्त्रालयले यो सम्झौताको घोषणा गरेको छ। हालै भएका झडपहरूमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो। थाइल्याण्ड-कम्बोडिया सीमा विवादबाट प्रभावित क्षेत्रमा हिन्दू देवताहरूको मूर्तिहरू पनि तोडफोड गरिएको थियो। जुलाईमा युद्धविराममा सहमति जनाएपछि थाइल्याण्ड ...
उत्तरी इजरायलमा भएको आतंकवादी आक्रमणमा दुई जनाको मृत्यु भएको छ। इजरायली प्रहरीका अनुसार आक्रमणकारीले पूर्वी शहर बेइत शेआनमा कारले एक पैदलयात्रीलाई ठक्कर दिएका थिए। त्यसपछि आइन हारोद नजिकै लगभग १२ किलोमिटर टाढा एक महिलालाई छुरा प्रहार गरे। संदिग्ध व्यक्तिलाई अफुला शहर बाहिर एक नागरिकले गोली हानी घाइते बनाएका प्रहरीले जनाएको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमणका ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा चरमपन्थी इस्लामिक (स्टेट आईएस) समूहविरुद्ध अमेरिकाले 'शक्तिशाली र घातक हमला'सुरु गरेको दाबी गरेका छन्। आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसियल’ मा पोस्ट गर्दै ट्रम्पले आईएसलाई 'आतंकवादी फोहोर'को संज्ञा दिँदै उक्त समूहले 'मुख्यतः निर्दोष इसाइहरूलाई लक्षित गरी क्रूर रूपमा हत्या गर्दै आएको'आरोप लगाएका छन्। उनका अनुसार अमेरिकी सेनाले आईएसविरुद्ध 'धेरै सटीक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम