— सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले फेरि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई शुक्रबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो ।
यसअघि पनि उनी साउनमा पक्राउ परेर छुटेका थिए ।
धितोपत्रसम्बन्धी ऐनअन्तर्गत उनलाई पक्राउ गरिएको हो ।