मुख्य समाचार
ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-२ खेजेनिममा पुस १५ देखि प्रथम मानाभरा क्लब स्तरीय गोल्डकप फुटबल प्रतियोगिता हुने
ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-२ खेजेनिममा पुस १५ देखि प्रथम मानाभरा क्लब स्तरीय गोल्डकप फुटबल प्रतियोगिता हुने

— ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-२ खेजेनिममा पुस १५ देखि प्रथम मानाभरा क्लब स्तरीय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

मानाभरायुथ स्पोर्टिङ क्लबले उपाधि विजेतालाई ३ लाख २ हजार ८२ र उपविजेतालाई १ लाख ५२ हजार ८२ रुपैयाँ पुरस्कार राशीको प्रतियोगिता सन्चालन गर्न लागेको हो ।

यो प्रतियोगितामा जिल्ला बाहिरको एक र जिल्लाभित्रका उत्कृष्ट ७ वटा गरी ८ टिमको सहभागीता रहने
फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष समेत रहेका मानाभारा क्लबका संरक्षक रवीन साम्राले जानकारी दिए ।
विधागतपुरस्कार तर्फ हरेकदिन म्यान अफ द म्याचले २ हजार ५ सय र समापनमा उत्कृष्टगोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्डर र सर्वाेत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने छ । मानाभाराको प्रचार गर्ने उद्देश्यले आयोजित प्रतियोगिता१९ गते सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपोलीले बिहीबार एसी मिलानलाई २–० ले पराजित गर्दै इटालियन सुपरकपको फाइनल यात्रा तय गरेको छ । साउदी अरेबियाको रियादमा भएको सेमिफाइनलमा नेपोलीका लागि डाभिड नेरेसले गोलको खाता खोले । त्यसपछि रसमस होजल्यान्डले दोस्रो गोल थपे । किंग साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमाथि मिलानले नियन्त्रण राखे पनि त्यसको फाइदा लिन सकेन् । फाइनलमा नेपोलीको प्रतिद्वन्द्वी बोलोग्ना र ...
अस्ट्रेलियाको प्रभावकारी बलिङ आक्रमणसामु इंग्ल्यान्डको ब्याटिङ फेरि एकपल्ट कमजोर साबित भएपछि पाहुना टिम तेस्रो टेस्टमा पनि हारतर्फ उन्मुख देखिएको छ
— एसियाली फुटबल महासंघ (एएफपी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दुई हजार डलर जरिवाना गरेको छ । एसियाकप छनोट तेस्रो चरणको मलेसियाविरुद्धको खेल मैदानमा ढिला प्रवेश गरेको आरोपमा नेपाललाई यो कारवाही गरिएको हो । पछिल्लो नोभम्बर १८ मा मलेसियामा भएको त्यस खेलमा नेपाल १–० ले पराजित भएको थियो । बुकिट जलिलको नेसनल स्टेडियमा भएको ...
साफ फुटसल च्याम्पियनसिप : पुरुष र महिला टोलीको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट
। फिफा काउन्सिलले २०२६ मा आयोजना हुने फिफा पुरुष विश्वकपका लागि कीर्तिमानी रकम स्वीकृत गरेको छ । विश्वकपका लागि ६५५ मिलियन (६५ करोड ५० लाख) अमेरिकी डलर पुरस्कार रकम स्वीकृत भएको हो । यो रकम २०२२ को कतार विश्वकपको तुलनामा करिब ५० प्रतिशत बढी हो। प्रतियोगिताको उपाधि जित्ने टोलीले ५ करोड अमेरिकी डलर (रु.७ अर्बभन्दा बढी) ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम