— नेपोलीले बिहीबार एसी मिलानलाई २–० ले पराजित गर्दै इटालियन सुपरकपको फाइनल यात्रा तय गरेको छ । साउदी अरेबियाको रियादमा भएको सेमिफाइनलमा नेपोलीका लागि डाभिड नेरेसले गोलको खाता खोले ।
त्यसपछि रसमस होजल्यान्डले दोस्रो गोल थपे । किंग साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमाथि मिलानले नियन्त्रण राखे पनि त्यसको फाइदा लिन सकेन् ।
फाइनलमा नेपोलीको प्रतिद्वन्द्वी बोलोग्ना र ...