मुख्य समाचार
सन् २०२५ का लोकप्रिय कोरियाली श्रृंखला, शीर्ष ५ मा अटाएन ‘स्क्विड गेम’
सन् २०२५ का लोकप्रिय कोरियाली श्रृंखला, शीर्ष ५ मा अटाएन ‘स्क्विड गेम’

। सन् २०२५ सकिन केही दिन मात्र बाँकी छ । पछिल्ला १२ महिनामा केही उत्कृष्ट कोरियाली श्रृंखला ओटीटीमा रिलिज भए । चाहे त्यो “व्हेन लाइफ गिव्स यू टेंजरिंग’ होस् वा “स्क्विड गेम’ को अन्तिम सिजन ।

तर, दर्शकमा छाप छाडेका शीर्ष ५ दक्षिण कोरियाली सिरिज छन्, जसमा थ्रीलर र काल्पनिक कथा समावेश थिए । यसवर्षका उत्कृष्ट कोरियन सिरिजको सूची सार्वजनिक भएको छ ।

रोचक कुरा के छ भने, विश्वभर सबैभन्दा धेरै हेरिएको वेब-सिरिज ‘स्क्विड गेम’ शीर्ष ५ सूचीमा समावेश छैन ।

हामी तपाईंलाई सन् २०२५ का सबै शीर्ष के-सिरिजहरूको शीर्ष ५ को बारेमा बताउन गइरहेका छौं । यसमा नेटफ्लिक्स र अन्य प्लेटफर्ममा स्ट्रिम हुने श्रृंखला समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हलिउडका दिग्गज अभिनेता विल स्मिथले कानुनी लडाइँमा ठूलो राहत पाएका छन् । क्यालिफोर्नियाको एक अदालतले ५७ वर्षीय सुपरस्टारविरुद्ध दर्ता भएको यौन दुव्र्यवहारको मुद्दा खारेज गरिदिएको छ । यो मामिला सन् २०२५ मा स्मिथको ‘टुर टिम’ मा सहभागी एक सदस्यले लगाएको आरोपसँग सम्बन्धित थियो । ‘मेन इन ब्ल्याक’ र ’द परस्यूट अफ ह्याप्पिनेस’ जस्ता चर्चित फिल्महरूका ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले बालबालिकाको गोपनीयता उल्लंघनसम्बन्धी मुद्दा टुंग्याउन भिडियो साझेदारी एप टिकटकसँग करिब ४० करोड अमेरिकी डलर बराबरको सम्झौता गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजले जनाएको छ। एबीसी न्युजका अनुसार उक्त रकम वासिङ्टन डीसी क्षेत्रमा ट्रम्पले प्रस्ताव गरेका ‘ब्युटिफिकेसन् प्रोजेक्ट’ बारे ह्वाइट हाउसमा छलफल भइरहेको छ। ट्रम्पले यसअघि राजधानी क्षेत्रका विभिन्न परियोजनाका ...
। तमिल फिल्म प्रोड्युसर्स काउन्सिलले शनिबार सांकेतिक हड्ताल घोषणा गरेपछि तमिलनाडु भरि फिल्म छायांकन ठप्प भएको छ । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म हुने छायांकन रोकिँदा धनुष अभिनीत ‘डी फिफ्टी फाइभ’ र सिलम्बरासन टीआर रहेको ‘अरासन’ लगायत धेरै फिल्मको काम प्रभावित भएको छ । निर्माता पक्षले निश्चित पारिश्रमिकको सट्टा आम्दानीमा आधारित भुक्तानी प्रणाली लागू गर्न ...
। अभिनेता दयाहाङ राईले खोला, नदी किनारका सुकुमवासी बस्तीमा डोजर लगाउने सरकारी कार्यप्रति घुमाउरो ढंगले असहमति व्यक्त गरेका छन् । सामाजिक र राष्ट्रिय राजनीतिका मुद्दामा मौनप्रायः देखिने अभिनेता राईले यो घटनाक्रममा धारणा राखेका हुन् । सामाजिक सञ्जालमा राई लेख्छन्, ‘ जस्तो कि … यहाँ , सम्पति त लुकाउन सकिने रहेछ । गरिबी पो लुकाउन सकिँदो रहेनछ !!’ ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेपछि विभिन्न नियामक निकाय, सार्वजनिक संस्था र राज्यका अन्य निकायमा गरी १५ सय ३४ सार्वजनिक पदाधिकारी पदमुक्त हुनेछन् । अध्यादेश अनुसार, विभिन्न १ सय १० वटा कानूनहरू परिमार्जन हुनेछन्, जसबाट ती पदाधिकारी पदमुक्त हुने जनाइएको छ । कला क्षेत्रतर्फ केन्द्रीय चलचित्र जाँच समिति (फिल्म ...