मुख्य समाचार
काठमाडौंको चम्पादेवी डाँडामा हाइकिङका लागि गएका भारतीय राजदूत नवीन श्रीवास्तव एक्कासि बिरामी
काठमाडौंको चम्पादेवी डाँडामा हाइकिङका लागि गएका भारतीय राजदूत नवीन श्रीवास्तव एक्कासि बिरामी

— काठमाडौंको चम्पादेवी डाँडामा हाइकिङका लागि गएका भारतीय राजदूत नवीन श्रीवास्तव एक्कासि बिरामी भएका छन् ।

अचेत भएपछि उनलाई हवाई उद्धार गरी काठमाडौं ल्याउन लागिएको प्रहरी उच्च स्रोतले कान्तिपुरलाई बतायो । ‘बिरामी हुनु भएपछि हवाई उद्धार गरेर अस्पताल ल्याउने तयारी छ,’ स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जेन-जी आन्दोलनको क्रममा काठमाडौंको केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन्। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–८ बस्ने प्रदीप लुङ्वा भन्ने शंकर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार ३४ वर्षीय शंकरलाई बाटैबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुन:स्थापना गरेरै छाड्ने बताएकै सभामा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने निर्वाचनका माध्यमबाटै संविधानलाई लिकमा फर्काउनुपर्ने धारणा राखेका छन् । एमालेको एघारौं महाधिवेशनको शुभकामना दिने क्रममा खड्काले प्रतिनिधिसभा पुन:स्थापनाको विषय अदालतको विचाराधीन विषय भएकाले त्यसलाईसमेत खुला राख्दै अहिलेको अवस्थामा कांग्रेस निर्वाचनको पक्षमा रहेको बताएका हुन् । ‘अहिलेको अवस्थामा संविधानलाई लिकमा ...
— प्रहरीले प्रतिबन्धित औषधि (लागुऔषध)सहित वीरगन्जबाट चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पर्सा प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका–२४ रामगढवाका २० वर्षीय युवराज पटेल, २१ वर्षीय अफजल देवान, धादिङ बेनिघाट रोराङ गाउँपालिका–६ का १९ वर्षीय रामहरि मगर र धादिङ सिदलेख गाउँपालिका–७ का १९ वर्षीय राजकुमार मगराती छन् । विशेष ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र जेन–जीबीच भएको सम्झौतालाई नाटकको संज्ञा दिएका छन् । उनले यस सम्झौता गरेर देशलाई भीडन्ततर्फ लैजान खोजिएकोसमेत बताए । ‘प्रतिनिधिसभा पुन:स्थापना गरेर संविधानलाई लिकमा ल्याउनुपर्छ । सरकार एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने काम गरिरहेको छ,’ ओलीले भने, ‘सरकार–जेन-जी सम्झौता जस्ता नाटक मञ्चन भएको छ । यो ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस दार्चुलाले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ दिलेन्द्रप्रसाद बडूको नाम एकल सिफारिस गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ बडूको नाम एकल सिफारिस गरेको कांग्रेस दार्चुलाका सभापति ललितसिंह बोहराले बताए । उनका अनुसार समानुपातिकतर्फ करबिरसिंह कार्की, महिलाबाट आनन्दी पन्त भट्ट, राष्ट्रिय सभाको लागि पुरुषतर्फ महादेव बडु, गणेशराज भट्ट, ...