। सरकारले जेनजीहरूसँग औपचारिक सम्झौता गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले हस्ताक्षर गरे ।
हस्ताक्षर लगत्तै केही जेनजीहरूले आपत्ति जनाएका हुन् । उनीहरू प्रधानमन्त्री कार्यालयमै अहिले विवाद गरिरहेका छन् ।