— फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रेले क्षेत्र नं १ को लागि ५ जनाको नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको नेपाली कांग्रेसको क्षेत्र नं १ को बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ५ जना, समानुपातिकतर्फ ६ जना र राष्ट्रिय सभातर्फ २ जनाको नाम सिफारिस गरेको नेपाली कांग्रेस क्षेत्र नं १ का ...