मुख्य समाचार
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले फेरि एक पटक अफगानिस्तानले पाकिस्तानबाट आश्वासन पाएपछि मात्र पाकिस्तानसँग व्यापार मार्ग खोल्ने
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले फेरि एक पटक अफगानिस्तानले पाकिस्तानबाट आश्वासन पाएपछि मात्र पाकिस्तानसँग व्यापार मार्ग खोल्ने

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले फेरि एक पटक अफगानिस्तानले पाकिस्तानबाट आश्वासन पाएपछि मात्र पाकिस्तानसँग व्यापार मार्ग खोल्ने

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: आउँदो फागुन २१ गते हुने भनिएको चुनाव क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बहिष्कार गर्ने भएको छ। सो पार्टीको गत मंगल र बुधबार पार्टीका महासचिव सिपी गजुरेलको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो। बैठकले गत भदौ २३ गते भएको जेनजी विद्रोह र ओली नेतृत्वको सरकारको बर्खास्तीपछि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको इसारामा सुशीला कार्की नेतृत्वको सरकार ...
: मधेश प्रदेशमा नयाँ सरकार बनाउने कसरत असफल भएको छ। दिउँसो ३ बजेदेखि बसेको ७ दलको बैठक राति ९ बजेसम्म पनि सहमति जुट्न सकेको छैन। मुख्यमन्त्रीका दावेदार लोसपाका नेता तथा पूर्वमुख्यमन्त्री जितेन्द्र (सोनल) प्रसाद सोनार र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको दाबी कायमै रहँदा सहमति जुट्न नसकेको हो। जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार ...
: कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणबाट आज वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ निवासी ६५ वर्षीय नारायण खङ्ग रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घरदेखि करिब एक किलोमिटर टाढा रहेको खेतमा काटिएको धान हेर्न गएकाबेला उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो।
: कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भिमसेन थापाको निधन भएको छ। उनको हिजो बिहान ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। नेपाली कांग्रेस क्षेत्र नम्बर–२ का सचिवसमेत रहेका थापाको ४६ वर्षको उमेरमा निधन भएको हो। १५ महिनादेखि उनी प्यान्क्रियाज क्यान्सरबाट पीडित थिए। मृतक थापाको हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जली कार्यक्रममा पूर्व उपप्रधानमन्त्री ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चितवनको कालिका नगरपालिका-८ घर भई ललितपुर महानगरपालिका-५ बस्ने ४० वर्षीय श्याम चन्द्र अधिकारी, नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४४ वर्षीय दिल बहादुर सारू मगर र सर्लाहीको ब्रह्मपुरी ...