मुख्य समाचार
नेपोलीले इटालीको सिरी ए मा एटलान्टालाई आफ्नो घरमा ३–१ ले हरायो
नेपोलीले इटालीको सिरी ए मा एटलान्टालाई आफ्नो घरमा ३–१ ले हरायो

— नेपोलीले इटालीको सिरी ए को शीर्ष स्थानमा शनिबार एक अंकको अग्रता लिएको छ ।


उसले यसका लागि एटलान्टालाई आफ्नो घरमा ३–१ ले हरायो । त्यसमा डेविड नेरेसले दुई गोल गरे ।

यो जितपछि डिफेन्डिङ च्याम्पियन नेपोलीको २५ अंक भएको छ । इन्टर मिलान, बोलोग्ना र एएस रोमा तीनै टिम समान २४ अंकमा शीर्ष चार भित्र रहेका छन् ।

अन्य खेलमा बोलोग्नाले युडिनेजीलाई ३–० ले हरायो भने फ्लोरिन्टनाले युभेन्ट्सलाई १–१ को बराबरीमा रोक्यो । युभेन्ट्स २० अंकमा छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— हार्भी बारनेसले गरेको दुई गोलको मदतले न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार राति म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ । सिटीका तर्फबाट रुबेन डियासले एक गोल फर्काए । यो हारपछि सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी छोट्याउने अवसर गुमाएको छ र २२ अंमा तेस्रो स्थानमा रह्यो । चेल्सी २३ अंकमा दोस्रोमा छ भने आर्सनलको ...
— बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एथलेटिको बिलबोआमाथि ४–० को सजिलो जित निकाल्दै फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसको ३१ अंक भएको छ र गोल अन्तरले अगाडि छ । रियल म्याड्रिड पनि समान ३१ अंक छ । बार्सिलोनाको जितमा फेरान टोरेसले दुई गोल गरे । यस्तै रोबर्ट लेवनडोस्की र फेरमिन लोपेजले एक एक गोल ...
— भ्यालेन्सियाले स्पेनी ला लिगामा शुक्रबार राति लेभान्टेलाई १–० ले पराजित गरेको छ । यसमा ह्युगो डुरोले ७९ औं मिनेटमा निर्णायक गोल गरे । मेस्टाला रंगशालामा भएको खेलमा भ्यालेन्सियाले थप आक्रमण बुने पनि गोल भने हुन सकेन । यो जित उसका लागि ठूलो राहत लिएर आएको छ । भ्यालेन्सियाको १३ खेलबाट १३ अंक भएको छ र १५ ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको आठौँ खेलमा विराटनगर किंग्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले हराएको छ। यो विराटनगरको लगातार दोस्रो जित हो। काठमान्डुको भने यो दोस्रो हार हो। त्रिवि क्रिकेट स्टेडियममा काठमान्डु गोर्खाजले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै १३५ रनको लक्ष्य पूरा गरेको हो। विराटनगरको लागि जर्ज ...
। कर्णाली याक्सका ओपनर मार्क वाटले शतक प्रहार गरेका छन् । एनपीएल दोस्रो सिजनको यो पहिलो शतक हो । वाटले ४१ बलमा १०१ रन बनाएका हुन् । १० छक्का र ६ चौका मद्दतमा उनले शतक प्रहार गरेका हुन् । ४४ बलमा ११४ रन प्रहार गरेका वाटले अविजित रहँदै टिमलाई जिताए । उनले १२ छक्का र ६ चौका ...