: नेकपा एमालेले ‘नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)’ घोषणा गर्नुअघि काठमाडौंमा र्याली निकालेको छ । बबरमहल बस स्टपबाट सुरु भएको जुलुस बानेश्वर हुँदै बबरमहलस्थित कार्की बैंकेट पुगेर घोषणा सभामा परिणत भएको छ।null
मार्च पासमा एमाले नेता महेश बस्नेत, रामकुमारी झाँक्री, राजीव पहरी, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले नेतृत्व गरेका छन् । एमाले नेता बस्नेतले जेनजीसँगका ...